घरमै शिक्षा
अहिलेको समयमा सबै आआफ्नो काममा व्यस्त रहने गर्दछौ जसका कारण आफ्ना बालबालिकाहरुको पढाईमा सहयोग गर्न पनि फुर्सद हुदैन । बिद्यालयमा त बिद्यर्थीलाई सहयोगका लागि शिक्षक हुन्छन् तर घरमा भने सबैको व्यस्थताको कारण बालबालिकाहरुलाई पढाईमा सहयोग पाउन पनि कति अभिभावकहरुले भ्यएका छैनन् । त्यसैले धेरै अभिभावकहरु आफ्ना बालबालिकालाई होम ट्युसन पाढाउन शीक्षकको खोजीमा हुन्छन् तर आफुले खोजेको समयमा शिक्षक पाउन निकै कठिन पर्दछ र यस्तो समस्या आएमा होम केयर नेपाललाई सम्झनु भएमा होम केयर नेपालले आवश्येक शिक्षकहरु सजिलै उपलब्ध गराउँदछ । होम केयर नेपाल नै किन रोज्ने भन्ने प्रश्नको उत्तर होम केयर नेपालले प्रदान गर्ने सेवाहरुबाट नै बुझ्न सकिन्छ ।
