बालबालिका हेरचाहा
अहिलेको ब्यस्थ समयमा सबै मानीसहरु आआफ्नो काममा व्यस्थ रहने गर्छन् । विद्यार्थीहरु पढ्र्नमा व्यसथ छन्, अविभावकहरु आर्थिक समस्या सामाधानको लागि काममा व्यस्थ छन् भने धरै मानीसहरु रोजगारीका लागी बिदेसियका छन् । यो समयमा आएर साना नानिबाबुहरुको हेरचाहा गर्ने पनि धेरैको घरमा एउटा समस्या नै बनेको छ । त्यसैले होम केयर नेपालले माथिका कुराहरुलाई मध्यनजर गर्दै सो समस्याहरुको समाधानको लागि चाहिएको समयमा सजिलै कर्मचारीहरु उपलब्ध गराउँदछ। घरमा यस्ता समस्याहरु आएमा हजुरहरुले होम केयर नेपाललाई सम्झनु भएमा सो समस्याको सजिलै समाधान हुनेछ । होम केयर नेपाल नै किन रोज्ने भन्ने प्रश्नको उत्तर होम केयर नेपालले प्रदान गर्ने सेवाहरुबाट नै बुझ्न सकिन्छ ।
- बच्चालाई समयअनुसार खानेकुरा खुवाउने
- लुगा धोइदिने ,फेरिदिने र लुगाहरुको व्यपस्थापन गरिदिने ।
- खाना खाजाको व्यपस्थापन गरिदिने ।
- बच्चालाई नुहाइदिने र तेल लगाउने।
- बच्चाको अन्य सर्सफाई गरिदिने ।
- पढाउन र गृहकार्य गर्न सहयोग गर्ने ।
- स्कुल पुराउने र ल्याउने।
- बच्चाको कोठा सफा गर्ने
