Banner

वृद्धवृद्धाको हेरचाहा

अहिलेको ब्यस्थ समयमा सबै मानिसहरु आआफ्नो काममा व्यस्थ रहने गर्छन् । विद्यार्थीहरु पढ्र्नमा व्यसथ छन्, अविभावकहरु आर्थिक समस्या सामाधानको लागि काममा व्यस्थ छन् भने धरै मानीसहरु रोजकारका लागी बिदेसियका छन् ।  यो  समयमा आएर वृद्ध, वृदको हेरचाहा गर्ने पनि धेरैको घरमा एउटा समस्या नै बनेको छ । त्यसैले होम केयर नेपालले माथिका कुराहरुलाई मध्यनजर गर्दै सो समस्याहरुको समाधानको लागि चाहिएको समयमा सजिलै कर्मचारीहरु उपलब्ध गराउँदछ । घरमा यस्ता समस्याहरु आएमा हजुरहरुले होम केयर नेपाललाई सम्झनु भएमा सो समस्याको सजिलै समाधान हुनेछ । होम केयर नेपाल नै किन रोज्ने भन्ने प्रश्ननको उत्तर होम केयर नेपालले प्रदान गर्ने सेवाहरुबाट नै बुझ्न सकिन्छ ।

तेल लगाइदिने,नुहाइदिने र अन्य सरसफाई गरिदिने ।

समय समयमा औषधि दिने ।

लुगा धुने र लुगाको व्यवस्थापन गरिदिने।

घरको अन्य सरसफाई गरिदिने।

 

  • बुढाबुढी तथा बृद्धवृद्धालाई समयअनुसार खानेकुरा खुवाउने
  • तेल लगाइदिने,नुहाइदिने र अन्य सरसफाई गरिदिने ।
  • समय समयमा औषधि दिने ।
  • लुगा धुने र लुगाको व्यवस्थापन गरिदिने।
  • घरको अन्य सरसफाई गरिदिने।
  • वृद्धवृद्धाको कोठा सफा गर्ने
Service Image

उपलब्ध प्याकेजहरू

रू. १६०००/-
वृद्धवृद्धाहरुको हेरचाहा
  • १ महिनाको- २२,०००/-
  • ३ महिनाको-२०,०००/-
  • ६ महिनाको-१८,०००/-
  • १२ महिनाको-१६,०००/-
  • प्रतेक घरमा कर्मचारीमार्फत ८ घण्टासम्मको सेवा प्रदान गरिने ।
  • हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आइलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको ३० पटक सेवाग्राहीसँग संवाद गरिने छ।
बुक गर्नुहोस

ग्राहक समीक्षा