Banner

पानीट्याङकी

काठमाडौँ उपत्यकामा पानीको हाहाकार भएको कुरा हामी सम्पूर्ण काठमाडौँ बासीहरुलाई थाहा भएको नै कुरा हो र हामी गुणस्तर पानीबाट बन्चित नै छौँ । करिब ८० प्रतिसत जनसङख्या बोरिङ अथवा इनारको पानीले जिबिकोपार्जन गर्न बाध्य छौँ । बोरिङ तथा इनारको पानीमा प्रशस्त मात्रामा बालुवा, माटो, स–साना ढुङगा, आइरन् र खियाहरु हुने कुरा प्रमाणित नै छ । बोरिङ तथा इनारबाट तानेको पानी भुमिगत ट्याङकीमा राखिरहँदा पानीमा मिस्रित बालुवा, माटो, स–साना ढुङगा अनि खियाले ट्याङकीको भित्री भागमा मोटो र बाक्लो फोहोरको तह बनाउँदछ जसले गर्दा हाम्रो स्वास्थमा प्रत्यक्ष असर पर्न जान्छ ।  त्यसकारण पानीको सरसफाईमा हामी सम्पुर्णले ध्यान पुर्याउन आवश्यक छ । हामीले बोरिङ तथा इनार वा अन्य कुनै पानी जम्मा गर्ने ट्याङकीको समय समयमा सरसफाई गर्न जरुरी छ जसका कारण मानव शरीरमा लाग्ने ५० प्रतिसत रोगहरुबाट बच्न सकिन्छ।
माथिका सबै कुराहरुलाई मध्यनजर गर्दै होम केयर नेपालले सम्पूर्ण ग्राहकहरुको घरमा देखिने समस्याहरु जस्तैः भुमिगत तथा छतको ट्याङकी सफा गर्ने ,समस्याहरुको सस्तो र सजिलै तरिकाले समाधान गर्ने प्रतिबद्यता लिएको छ । शुद्ध पानी पिउन र रोगहरुबाट बन्चित रहेर स्वस्थ रहने त हामी सबैको चाहना हुन्छ तर हामीलाई थाहा नै छ नेपालीहरु धेरै जसो मध्यम वर्गीय परिवारका छन् र अहिलेको बढ्दो महङगीका कारण हामीले यि सबै कुराहरुलाई ध्यान पनि दिईरहेका छैनौँ । त्यसैले हजुरहरुले होम केयर नेपाललाई सम्झनु भयो भने यस्ता समस्याहरुको सजिलै र उचित मूल्यमा समाधान गर्दछ । होम केयर नेपाल नै किन रोज्ने भन्ने प्रश्नको उत्तर होम केयर नेपालले प्रदान गर्ने सेवाहरुबाट नै बुझ्न सकिन्छ ।

Service Image

उपलब्ध प्याकेजहरू

रू. १००००
रू. ७०००/-
पानीट्याङकी सफा गर्ने
  • बर्षमा काम गर्ने समय – ६ पटक
  • भुमिगत ट्याङकी -२ पटक
  • छतको ट्याङकी -४ पटक
  • बाथरुम र ट्वाइलेट सफा गर्ने–२ पटक
  • भुमिगत -१ तथा छतको -२ ट्याङकी ६ /६ महिनामा –२ पटक
  • कम्पनीबाट- लिकेज बन्द गर्न चाहिने गम, ट्वाइलेट सफा गर्न चाहिने लिकुईड, पानी सफा गर्न चाहिंने मेसिन र औैैषधि ।
  • हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आईलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको ४ पटक सेवाग्राहीसँग संवाद गरिने छ ।
बुक गर्नुहोस
रू. १६०००/-
रू. १०९९९/-
कम्बो प्याकेज
  • बर्षमा काम गर्ने समय – १३ पटक
  • बिजुली बत्ती, धारा पानी मर्मत काम – ८ पटक
  • भुमिगत -१ तथा छतको -२ ट्याङकी ६ /६ महिनामा –२ पटक
  • तिहार वा अन्य कार्यमा झिलिमिली जडान – १ पटक
  • १ पटक सोलार सफा गर्ने
  • बाथरुम र ट्वाइलेट सफा गर्ने–१ पटक
  • कम्पनीबाट- टेप, १–२ मिटर तार, लिकेज बन्द गर्न चाहिने गम, ट्वाइलेट सफा गर्न चाहिने लिकुईड, पानी सफा गर्न चाहिंने मेसिन र औैैषधि।
  • हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आईलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको ४ पटक सेवाग्राहीसँग संवाद गरिने छ ।
बुक गर्नुहोस

ग्राहक समीक्षा