Banner

फर्निसिङ

 

बनाउँदै गरेको घरमा गी्रल हाल्न तथा नयाँ फर्निचर जडान गर्नु परेमा वा कुनै पनि घरमा पूराना फर्निचर फेरेर नयाँ हाल्नु परेमा होम केयर नेपाललाई सम्झनु होला ।  होम केयर नेपालले ग्रील र फर्निचर जडान सम्बन्धी सम्पुर्ण समस्याहरुलाई सुलभ, सस्तो र सजिलै तरिकाले समाधान गर्दछ र त्यसका साथै सोही कामका लागि चाहिने कर्मचारीहरु पनि उपलब्ध गराउँदछ । होम केयर नेपाल नै किन रोज्ने भन्ने प्रश्नको उत्तर होम केयर नेपालले प्रदान गर्ने सेवाहरुबाट नै बुझ्न सकिन्छ । 

Service Image

उपलब्ध प्याकेजहरू

ग्राहक समीक्षा