हाम्रा सेवाहरु
उपलब्ध प्याकेजहरू
रू. १०९९९/-
कम्बो प्याकेज
- बर्षमा काम गर्ने समय – १३ पटक
- बिजुली बत्ती, धारा पानी मर्मत काम – ८ पटक
- भुमिगत -१ तथा छतको -२ ट्याङकी ६ /६ महिनामा –२ पटक
- तिहार वा अन्य कार्यमा झिलिमिली जडान – १ पटक
- १ पटक सोलार सफा गर्ने
- बाथरुम र ट्वाइलेट सफा गर्ने–१ पटक
- कम्पनीबाट- टेप, १–२ मिटर तार, लिकेज बन्द गर्न चाहिने गम, ट्वाइलेट सफा गर्न चाहिने लिकुईड, पानी सफा गर्न चाहिंने मेसिन र औैैषधि।
- हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आईलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको ४ पटक सेवाग्राहीसँग संवाद गरिने छ ।
रू. ४५००/-
बिजुली बत्ती
- बर्षमा काम गर्ने समय – ५ पटक
- मर्मत काम –४ पटक
- तिहार वा अन्य कार्यमा झिलिमिली जडान – १ पटक
- बर्षमा १ पटक मात्र समस्या आएमा आउने बर्षको प्याकेजमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
- कम्पनीबाट निशूल्क उपलब्ध - टेप, १–२ मिटर तार
- सेवा विकेन्द्रिकरण जसले गर्दा ग्राहकले खोजेको सामान ग्राहकलेनै रोजेको ठाउँबाट उपलब्ध गराइने ।
- हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आईलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको २ पटक सेवाग्राहीसँग संवाद गरिने छ ।
रू. ४५००/-
धारा पनि (प्लम्बिङ्ग )
- बर्षमा काम गर्ने समय – ५ पटक
- मर्मत काम –४ पटक
- सोलार सफा गर्ने –१ पटक
- बर्षमा १ पटक मात्र समस्या आएमा आउने बर्षको प्याकेजमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
- कम्पनीबाट निशूल्क – टेप, लिकेज बन्द गर्न चाहिने गम
- सेवा विकेन्द्रिकरण जसले गर्दा ग्राहकले खोजेको सामान ग्राहकलेनै रोजेको ठाउँबाट उपलब्ध गराइने ।
- हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आईलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको २ पटक सेवाग्राहीसँग संवाद गरिने छ ।
रू. ७०००/-
पानीट्याङकी सफा गर्ने
- बर्षमा काम गर्ने समय – ६ पटक
- भुमिगत ट्याङकी -२ पटक
- छतको ट्याङकी -४ पटक
- बाथरुम र ट्वाइलेट सफा गर्ने–२ पटक
- भुमिगत -१ तथा छतको -२ ट्याङकी ६ /६ महिनामा –२ पटक
- कम्पनीबाट- लिकेज बन्द गर्न चाहिने गम, ट्वाइलेट सफा गर्न चाहिने लिकुईड, पानी सफा गर्न चाहिंने मेसिन र औैैषधि ।
- हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आईलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको ४ पटक सेवाग्राहीसँग संवाद गरिने छ ।
रू. २,५००/-
घरको काम -हप्तामा १ पटक
- १ महिनाको प्याकेज- ४,०००/-
- ३ महिनाको प्याकेज -९,००० /-
- ६ महिनाको प्याकेज-१६,२००/-
- १२ महिनाको प्याकेज-३०,०००/-
- प्याकेजमा शुल्क रु ९,६०० सम्म छुट ।
- १२ महिनाको प्याकेजमा ३.८ महिनाको शुल्क छुट ।
- प्रतेक घरमा कर्मचारीमार्फत ३ घण्टासम्मको सेवा प्रदान गरिने ।
- हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आइलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको ४ पटक सेवाग्राहीसँग संवाद गरिने छ।
रू. ३,५००/-
घरको काम -हप्तामा २ पटक
- १ महिनाको प्याकेज - ५,५००/-
- ३ महिनाको प्याकेज-१२,९००/-
- ६ महिनाको प्याकेज-२४,०००/-
- १२ महिनाको प्याकेज-४२,०००/-
- प्याकेजमा शुल्क रु १२,००० सम्म छुट ।
- १२ महिनाको प्याकेजमा ३.४ महिनाको शुल्क छुट ।
- प्रतेक घरमा कर्मचारीमार्फत ३ घण्टासम्मको सेवा प्रदान गरिने ।
- हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आइलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको ४ पटक सेवाग्राहीसँग संवाद गरिने छ।
रू. ५,०००/-
घरको काम-हप्तामा ३ पटक
- १ महिनाको प्याकेज- ७,५००/-
- ३ महिनाको प्याकेज-१७,१००/-
- ६ महिनाको प्याकेज-३३,०००/-
- १२ महिनाको प्याकेज-६०,०००/-
- प्याकेजमा शुल्क रु १२,००० सम्म छुट ।
- १२ महिनाको प्याकेजमा २.४ महिनाको शुल्क छुट ।
- प्रतेक घरमा कर्मचारीमार्फत ३ घण्टासम्मको सेवा प्रदान गरिने ।
- हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आइलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको ४ पटक सेवाग्राहीसँग संवाद गरिने छ।
रू. ६,५००/-
घरको काम-१- महिनाको
- १ महिनाको रु-१०,०००/-
- ३ महिनाको रु-२२,५००/-
- ६ महिनाको रु-४२,०००/-
- १२ महिनाको रु-७८,०००/-
- प्याकेजमा शुल्क रु- १८,००० सम्म छुट ।
- १२ महिनाको प्याकेजमा २.७ महिनाको शुल्क छुट ।
- प्रतेक घरमा कर्मचारीमार्फत ३ घण्टासम्मको सेवा प्रदान गरिने ।
- हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आइलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको ४ पटक सेवाग्राहीसँग संवाद गरिने छ।
रू. १३,५००/-
घरको काम - १ महिनाको प्याकेज
- १ महिनाको- २०,०००/-
- ३ महिनाको-१५,०००/-
- ६ महिनाको-१४,०००/-
- १२ महिनाको-१३,५००/-
- प्रतेक घरमा कर्मचारीमार्फत ८ घण्टासम्मको सेवा प्रदान गरिने ।
- हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आइलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको ४ पटक सेवाग्राहीसँग संवाद गरिने छ।
रू. २१,०००/-
सुत्केरी सिहृाने -१ महिना
- १ महिनाको प्याकेजमा -१,०००/- छुट ।
- सुत्केरी महिला र बच्चालाई तेल घसिने ।
- लुगाहरु धुने र लुगाहरुको व्यवस्थापन गरिने।
- दुबैको अन्य सर्सफाई गरिने ।
- प्रतेक घरमा कर्मचारीमार्फत बिहान ३ घण्टा र बेलुका २ घण्टा सम्मको सेवा प्रदान गरिने ।
- हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आइलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको ४ पटक सेवाग्राहीसँग संवाद गरिने छ।
रू. ४०,००० /-
सुत्केरी सिहृाने -२ महिना
- २ महिनाको प्याकेजमा-४,०००/- छुट ।
- सुत्केरी महिला र बच्चालाई तेल घसिने।
- लुगाहरु धुने र लुगाहरुको व्यवस्थापन गरिने।
- दुबैको अन्य सर्सफाई गरिने ।
- प्रतेक घरमा कर्मचारीमार्फत बिहान ३ घण्टा र बेलुका २ घण्टा सम्मको सेवा प्रदान गरिने ।
- हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आइलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको ४ पटक सेवाग्राहीसँग संवाद गरिने छ।
रू. ५७,०००/-
सुत्केरी सिहृाने -३ महिना
- ३ महिनाको प्याकेजमा -११,०००/- छुट ।
- सुत्केरी महिला र बच्चालाई तेल घसिने।
- लुगाहरु धुने र लुगाहरुको व्यवस्थापन गरिने।
- दुबैको अन्य सर्सफाई गरिने ।
- प्रतेक घरमा कर्मचारीमार्फत बिहान ३ घण्टा र बेलुका २ घण्टा सम्मको सेवा प्रदान गरिने ।
- हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आइलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको ४ पटक सेवाग्राहीसँग संवाद गरिने छ।
रू. १६०००/-
वृद्धवृद्धाहरुको हेरचाहा
- १ महिनाको- २२,०००/-
- ३ महिनाको-२०,०००/-
- ६ महिनाको-१८,०००/-
- १२ महिनाको-१६,०००/-
- प्रतेक घरमा कर्मचारीमार्फत ८ घण्टासम्मको सेवा प्रदान गरिने ।
- हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आइलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको ३० पटक सेवाग्राहीसँग संवाद गरिने छ।
रू. ५०००
१ देखि ४ कक्षा सम्म
- १ महिनाको- ६,०००/-
- ३ महिनाको-१६ ,५००/-
- ६ महिनाको-३०,०००/-
- प्याकेजमा शुल्क रु ६ ,००० सम्म छुट
- ६ महिनाको प्याकेजमा १ महिनाको शुल्क छुट ।
- विद्यार्थीहरुलाई शीक्षक मार्फत १ घण्टा ३० मिनेट सम्मको शीक्षा प्रदान गरिने ।
- हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आइलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको १० पटक सेवाग्राही र विद्यार्थी सँग संवाद गरिने छ।
रू. ६,०००/-
५ देखि ८ कक्षा सम्म
- १ महिनाको- ८,०००/-
- ३ महिनाको- २१ ,०००/-
- ६ महिनाको- ३६,०००/-
- प्याकेजमा शुल्क रु १२,००० सम्म छुट
- ६ महिनाको प्याकेजमा २ महिनाको शुल्क छुट ।
- विद्यार्थीहरुलाई शीक्षक मार्फत १ घण्टा ३० मिनेट सम्मको शीक्षा प्रदान गरिने ।
- हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आइलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको १० पटक सेवाग्राही र विद्यार्थी सँग संवाद गरिने छ।
रू. ८,०००/-
९ देखि १० कक्षा सम्म
- १ महिनाको-१०,०००/-
- ३ महिनाको-२७,०००/-
- ६ महिनाको-४८,०००/-
- प्याकेजमा शुल्क रु १२,००० सम्म छुट
- ६ महिनाको प्याकेजमा १.५ महिनाको शुल्क छुट ।
- विद्यार्थीहरुलाई शीक्षक मार्फत १ घण्टा ३० मिनेट सम्मको शीक्षा प्रदान गरिने ।
- हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आइलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको १० पटक सेवाग्राही र विद्यार्थी सँग संवाद गरिने छ।
रू. १३,५००/-
बालबालिका हेरचाहा