धारा पानी (प्लम्बिङ्ग )
बढ्दो महङगी सगैँ उपत्यका तथा सम्पूर्ण नेपालमा सबै प्रकारका सामाग्री देखि हरेक व्यवसाहिक जनशक्तिहरुको शुल्क पनि बढिरहेको छ । होम केयर नेपालले घर तथा व्यवसाहिक सस्थामा आउने धारा पानी समस्याहरु जस्तैः धारा बिग्रिने, पानी जम्ने,धाराहरुको जडान गर्ने जस्ता समस्याहरुको सस्तो ,सुलब र भरपर्दो तरिकाले समाधान गर्ने प्रतिबद्यता लिएको छ । सोहि कामले ग्राहकहरुलाई पनि सस्तो र सजिलै सेवा लिन, सजिलै कामदार पाउन र त्यसका साथ साथै बढ्दो महङगीबाट बन्चित गराउन सहयोग गर्दछ भने होम केयर नेपाललाई पनि सोहि तरिकाले सेवा प्रदान गर्दै अघि बढ्न प्रेरित गर्छ । होम केयर नेपाल नै किन रोज्ने भन्ने प्रश्ननको उत्तर होम केयर नेपालले प्रदान गर्ने सेवाहरुबाट नै बुझ्न सकिन्छ ।
