सवारी चालक
अहिलेको व्यस्त समयमा आफ्नो घर वा व्यवसायिक संस्थाको लागि
भरपर्दो र विश्वासिलो काम गर्ने वा सवारी चालकको लागि ग्राहकको मागअनुसारको दक्ष जनशक्ति नपाइएको कुरा हामी व्यवसायिक तथा निजी प्रयोगकर्तालाई अवगत नै छ । त्यस्तै विभिन्न समस्यालाई मध्यनजर गर्दै होम केयर नेपालले विश्वासिलो भरपर्दो र अनुभवि दक्ष सवारी चालक उपलब्ध गराउँछौं ।