हामी नै तपाईंको  परिवार

हामी नै तपाईंको परिवार

विगतलाई पुनरस्थापित गर्दै भविष्यको निर्माण

बुक गर्नुहोस्
घरको काम

घरको काम

घर सजाउनु होस्, स्वस्थ बस्नु होस्।

बुक गर्नुहोस्
सुत्केरी सिहृाने

सुत्केरी सिहृाने

गर्भवती महिलाको सुरक्षा, स्वस्थ बच्चा, स्वस्थ समाजको निर्माण।

बुक गर्नुहोस्
बालबालिकाको हेरचाहा

बालबालिकाको हेरचाहा

बालबालिकाको सुरक्षा, हाम्रो भविष्यको निर्माण।

बुक गर्नुहोस्
वृद्धवृद्धाहरुको हेरचाहा

वृद्धवृद्धाहरुको हेरचाहा

बृद्धाहरूको सेवामा आधारित, स्वस्थ वृद्ध र समृद्ध समाज निर्माण।

बुक गर्नुहोस्
घरमै शिक्षा

घरमै शिक्षा

घरमै शिक्षा, निरन्तर उन्नति र उज्यालोको सूत्र।

बुक गर्नुहोस्
बिजुली बत्ती

बिजुली बत्ती

बिजुली समस्याको निश्कासन, सुरक्षित जीवनको निश्चय।

बुक गर्नुहोस्
धारा पानि (प्लम्बिङ्ग )

धारा पानि (प्लम्बिङ्ग )

सुखी बसोबासको लागि, धारापानी गतिविधिमा निश्चित समाधान।

बुक गर्नुहोस्
पानीट्याङकी सफा गर्ने

पानीट्याङकी सफा गर्ने

शुद्ध पानी, स्वस्थ जीवन, पानीट्याङकी सफा राखी जीवन सुरक्षित गरौं।

बुक गर्नुहोस्
र्फनिसिङ्

र्फनिसिङ्

सजिलो र सुव्यवस्थित आवासका लागि, आकर्षक फर्निचर सेवाको निश्चय।

बुक गर्नुहोस्

हाम्रोबारे

हामी नै तपाईंको परिवार !!! 
विगतलाई पुनरस्थापित गर्दै भविष्यको निर्माण !!! 

नमस्कार !!!
होम केयर नेपालमा हजुरहरुलाई स्वागत छ।    
सर्वप्रथम,होम केयर नेपाल एउटा सेवामूलक संस्था हो । होम केयर नेपाल कम्पनी एन, २०६३ बमोजिम स्थापित भएको कम्पनी हो। जुन घरमा आउने सम्पूर्ण समस्याहरुलाई मध्यनजर गर्दै सोहि समस्याहरुलाई सरल, सहज र व्यवस्थित ढंगले समाधान गर्ने उदेश्यले खोलिएको हो। होम केयर नेपाल कम्पनीको माध्यमबाट बेरोजगार व्यत्तिले रोजगार प्राप्त गर्नुहुन्छ भने सेवाग्राही व्यत्तिले सेवा प्राप्त गर्नुहुन्छ । यस कम्पनीका मार्फत सेवाग्राहिले तालिम प्राप्त व्यत्ति सरल, सहज र व्यवस्थित ढङगले प्राप्त गर्नुहुनेछ।अहिलेको व्यस्त जिवन सैलिलाई मध्यनजर गरेर हामीले हजुरहरु समक्ष घरका सम्पूर्ण समस्याहरुको समाधान लिएर आएका छौँ ।

थप पढ्नुहोस्...
About Us

उपलब्ध प्याकेजहरू

रू. १६०००/-
रू. १०९९९/-
कम्बो प्याकेज
  • बर्षमा काम गर्ने समय – १३ पटक
  • बिजुली बत्ती, धारा पानी मर्मत काम – ८ पटक
  • भुमिगत -१ तथा छतको -२ ट्याङकी ६ /६ महिनामा –२ पटक
  • तिहार वा अन्य कार्यमा झिलिमिली जडान – १ पटक
  • १ पटक सोलार सफा गर्ने
  • बाथरुम र ट्वाइलेट सफा गर्ने–१ पटक
  • कम्पनीबाट- टेप, १–२ मिटर तार, लिकेज बन्द गर्न चाहिने गम, ट्वाइलेट सफा गर्न चाहिने लिकुईड, पानी सफा गर्न चाहिंने मेसिन र औैैषधि।
  • हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आईलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको ४ पटक सेवाग्राहीसँग संवाद गरिने छ ।
बुक गर्नुहोस
रू. ४५००/-
बिजुली बत्ती
  • बर्षमा काम गर्ने समय – ५ पटक
  • मर्मत काम –४ पटक
  • तिहार वा अन्य कार्यमा झिलिमिली जडान – १ पटक
  • बर्षमा १ पटक मात्र समस्या आएमा आउने बर्षको प्याकेजमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
  • कम्पनीबाट निशूल्क उपलब्ध - टेप, १–२ मिटर तार
  •  सेवा विकेन्द्रिकरण जसले गर्दा ग्राहकले खोजेको सामान ग्राहकलेनै रोजेको ठाउँबाट उपलब्ध गराइने । 
  • हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आईलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको २ पटक सेवाग्राहीसँग संवाद गरिने छ ।
बुक गर्नुहोस
रू. ४५००/-
धारा पनि (प्लम्बिङ्ग )
  • बर्षमा काम गर्ने समय – ५ पटक
  • मर्मत काम –४ पटक
  • सोलार सफा गर्ने –१ पटक
  • बर्षमा १ पटक मात्र समस्या आएमा आउने बर्षको प्याकेजमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
  • कम्पनीबाट निशूल्क – टेप, लिकेज बन्द गर्न चाहिने गम
  •  सेवा विकेन्द्रिकरण जसले गर्दा ग्राहकले खोजेको सामान ग्राहकलेनै रोजेको ठाउँबाट उपलब्ध गराइने । 
  • हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आईलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको २ पटक सेवाग्राहीसँग संवाद गरिने छ ।
बुक गर्नुहोस
रू. १००००
रू. ७०००/-
पानीट्याङकी सफा गर्ने
  • बर्षमा काम गर्ने समय – ६ पटक
  • भुमिगत ट्याङकी -२ पटक
  • छतको ट्याङकी -४ पटक
  • बाथरुम र ट्वाइलेट सफा गर्ने–२ पटक
  • भुमिगत -१ तथा छतको -२ ट्याङकी ६ /६ महिनामा –२ पटक
  • कम्पनीबाट- लिकेज बन्द गर्न चाहिने गम, ट्वाइलेट सफा गर्न चाहिने लिकुईड, पानी सफा गर्न चाहिंने मेसिन र औैैषधि ।
  • हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आईलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको ४ पटक सेवाग्राहीसँग संवाद गरिने छ ।
बुक गर्नुहोस
रू. २,५००/-
घरको काम -हप्तामा १ पटक
  • १ महिनाको प्याकेज- ४,०००/-
  • ३ महिनाको प्याकेज -९,००० /-
  • ६ महिनाको प्याकेज-१६,२००/-
  • १२ महिनाको प्याकेज-३०,०००/-
  • प्याकेजमा शुल्क रु ९,६०० सम्म छुट ।
  • १२ महिनाको प्याकेजमा ३.८ महिनाको शुल्क छुट ।
  • प्रतेक घरमा कर्मचारीमार्फत ३ घण्टासम्मको सेवा प्रदान गरिने ।
  • हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आइलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको ४ पटक सेवाग्राहीसँग संवाद गरिने छ।
बुक गर्नुहोस
रू. ३,५००/-
घरको काम -हप्तामा २ पटक
  • १ महिनाको प्याकेज - ५,५००/-
  • ३ महिनाको प्याकेज-१२,९००/-
  • ६ महिनाको प्याकेज-२४,०००/-
  • १२ महिनाको प्याकेज-४२,०००/-
  • प्याकेजमा शुल्क रु १२,००० सम्म छुट ।
  • १२ महिनाको प्याकेजमा ३.४ महिनाको शुल्क छुट ।
  • प्रतेक घरमा कर्मचारीमार्फत ३ घण्टासम्मको सेवा प्रदान गरिने ।
  • हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आइलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको  ४ पटक सेवाग्राहीसँग संवाद गरिने छ।
बुक गर्नुहोस
रू. ५,०००/-
घरको काम-हप्तामा ३ पटक
  • १ महिनाको प्याकेज- ७,५००/-
  • ३ महिनाको प्याकेज-१७,१००/-
  • ६ महिनाको प्याकेज-३३,०००/-
  • १२ महिनाको प्याकेज-६०,०००/-
  • प्याकेजमा शुल्क रु १२,००० सम्म छुट ।
  • १२ महिनाको प्याकेजमा २.४ महिनाको शुल्क छुट ।
  • प्रतेक घरमा कर्मचारीमार्फत ३ घण्टासम्मको सेवा प्रदान गरिने ।
  • हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आइलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको  ४ पटक सेवाग्राहीसँग संवाद गरिने छ।
बुक गर्नुहोस
रू. ६,५००/-
घरको काम-१- महिनाको
  • १ महिनाको रु-१०,०००/-
  • ३ महिनाको रु-२२,५००/-
  • ६ महिनाको रु-४२,०००/-
  • १२ महिनाको रु-७८,०००/-
  • प्याकेजमा शुल्क रु- १८,००० सम्म छुट ।
  • १२ महिनाको प्याकेजमा २.७ महिनाको शुल्क छुट ।
  • प्रतेक घरमा कर्मचारीमार्फत ३ घण्टासम्मको सेवा प्रदान गरिने ।
  • हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आइलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको  ४ पटक सेवाग्राहीसँग संवाद गरिने छ।
बुक गर्नुहोस
रू. १३,५००/-
घरको काम - १ महिनाको प्याकेज
  • १ महिनाको- २०,०००/-
  • ३ महिनाको-१५,०००/-
  • ६ महिनाको-१४,०००/-
  • १२ महिनाको-१३,५००/-
  • प्रतेक घरमा कर्मचारीमार्फत ८ घण्टासम्मको सेवा प्रदान गरिने ।
  • हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आइलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको ४ पटक सेवाग्राहीसँग संवाद गरिने छ।
बुक गर्नुहोस
रू. २२,०००/-
रू. २१,०००/-
सुत्केरी सिहृाने -१ महिना
  • १ महिनाको प्याकेजमा -१,०००/- छुट ।
  • सुत्केरी महिला र बच्चालाई तेल घसिने ।
  • लुगाहरु धुने र लुगाहरुको व्यवस्थापन गरिने।
  • दुबैको अन्य सर्सफाई गरिने ।
  • प्रतेक घरमा कर्मचारीमार्फत बिहान ३ घण्टा र बेलुका २ घण्टा सम्मको सेवा प्रदान गरिने ।
  • हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आइलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको  ४ पटक सेवाग्राहीसँग संवाद गरिने छ।
बुक गर्नुहोस
रू. ४४,००० /-
रू. ४०,००० /-
सुत्केरी सिहृाने -२ महिना
  • २ महिनाको  प्याकेजमा-४,०००/- छुट ।
  • सुत्केरी महिला र बच्चालाई तेल घसिने।
  • लुगाहरु धुने र लुगाहरुको व्यवस्थापन गरिने।
  • दुबैको अन्य सर्सफाई गरिने ।
  • प्रतेक घरमा कर्मचारीमार्फत बिहान ३ घण्टा र बेलुका २ घण्टा सम्मको सेवा प्रदान गरिने ।
  • हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आइलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको ४ पटक सेवाग्राहीसँग संवाद गरिने छ।
बुक गर्नुहोस
रू. ६८,०००/-
रू. ५७,०००/-
सुत्केरी सिहृाने -३ महिना
  • ३ महिनाको प्याकेजमा -११,०००/-  छुट ।
  • सुत्केरी महिला र बच्चालाई तेल घसिने।
  • लुगाहरु धुने र लुगाहरुको व्यवस्थापन गरिने।
  • दुबैको अन्य सर्सफाई गरिने ।
  • प्रतेक घरमा कर्मचारीमार्फत बिहान ३ घण्टा र बेलुका २ घण्टा सम्मको सेवा प्रदान गरिने ।
  • हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आइलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको ४ पटक सेवाग्राहीसँग संवाद गरिने छ।
बुक गर्नुहोस
रू. ५०००
१ देखि ४ कक्षा सम्म
  • १ महिनाको- ६,०००/-
  • ३ महिनाको-१६ ,५००/-
  • ६ महिनाको-३०,०००/-
  • प्याकेजमा शुल्क रु ६ ,००० सम्म छुट
  • ६ महिनाको प्याकेजमा १ महिनाको शुल्क छुट ।
  • विद्यार्थीहरुलाई शीक्षक मार्फत १ घण्टा ३० मिनेट सम्मको शीक्षा प्रदान गरिने ।
  • हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आइलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको १० पटक सेवाग्राही र विद्यार्थी सँग संवाद गरिने छ।
बुक गर्नुहोस
रू. ६,०००/-
५ देखि ८ कक्षा सम्म
  • १ महिनाको- ८,०००/-
  • ३ महिनाको- २१ ,०००/-
  • ६ महिनाको- ३६,०००/-
  • प्याकेजमा शुल्क रु १२,००० सम्म छुट
  • ६ महिनाको प्याकेजमा २ महिनाको शुल्क छुट ।
  • विद्यार्थीहरुलाई  शीक्षक मार्फत १ घण्टा ३० मिनेट सम्मको शीक्षा प्रदान गरिने ।
  • हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आइलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको १० पटक सेवाग्राही र विद्यार्थी सँग संवाद गरिने छ।
बुक गर्नुहोस
रू. ८,०००/-
९ देखि १० कक्षा सम्म
  • १ महिनाको-१०,०००/-
  • ३ महिनाको-२७,०००/-
  • ६ महिनाको-४८,०००/-
  • प्याकेजमा शुल्क रु १२,००० सम्म छुट
  • ६ महिनाको प्याकेजमा १.५ महिनाको शुल्क छुट ।
  • विद्यार्थीहरुलाई  शीक्षक मार्फत १ घण्टा ३० मिनेट सम्मको शीक्षा प्रदान गरिने ।
  • हामीले प्रदान गरेको सेवा सुबिधाबाट सन्तुष्ट रहे नरहेको वा आइलाग्न सक्ने समस्याको बारेमा बुझ्न अथवा अन्य जानकारीको लागि हरेक महिनाको १० पटक सेवाग्राही र विद्यार्थी सँग संवाद गरिने छ।
बुक गर्नुहोस

३५२

सेवाग्राहि

३००

अध्यान अनुसन्धान अन्वेषण

८००

दक्ष जनशक्ति

कार्य जिल्ला

कुनै पनि सेवा छिटो र सुरक्षित बुकिङको लागि हामीलाई कल गर्नुहोस्?

हामी कसरी काम गर्छौं?

चरण
सेवा छनोट गर्नुहोस । : आवश्यक सुविधा पहिचान गरी जानकारी दिनुहोस ।

सेवा छनोट गर्नुहोस ।

आवश्यक सुविधा पहिचान गरी जानकारी दिनुहोस ।

चरण
समय निर्धारण गर्नुहोस : आफनो फुर्सद को वा आँफुलाई मिल्ने समय छुटाउनुहोस्

समय निर्धारण गर्नुहोस

आफनो फुर्सद को वा आँफुलाई मिल्ने समय छुटाउनुहोस्

चरण
हामी लाई खवर गर्नुहोस् : हजुरको समस्या समधान गर्न हाम्रो टोली उपस्थित हुन्छ ।

हामी लाई खवर गर्नुहोस्

हजुरको समस्या समधान गर्न हाम्रो टोली उपस्थित हुन्छ ।

हामीलाई किन रोज्ने?

Why Choose Us
 सेवा विकेन्द्रिकरण जसले गर्दा ग्राहकले खोजेको सामान ग्राहकलेनै रोजेको ठाउँबाट उपलब्ध गराइने । 
  ३० देखि ५० % आर्थिक बचत
 सेवा विकेन्द्रिकरण जसले गर्दा ग्राहकले खोजेको सामान ग्राहकलेनै रोजेको ठाउँबाट उपलब्ध गराइने । 
 समस्याको निराकरण क्षणिक नभई दिर्घकालिनमा प्राथमिकता रहनेछ ।  
समस्याको पूर्ण समाधान
 समस्याको निराकरण क्षणिक नभई दिर्घकालिनमा प्राथमिकता रहनेछ ।  
    हजुरको अनुकुलता र निर्देशन बमोजिम हाम्रो उपस्थिति  ।  
समयको बचत
    हजुरको अनुकुलता र निर्देशन बमोजिम हाम्रो उपस्थिति ।  
आफ्नो अब्बलतालाई कुशल ढङगले प्रस्तुत गर्नु नै हाम्रो पहिचान ।
दक्षजनशक्ति
आफ्नो अब्बलतालाई कुशल ढङगले प्रस्तुत गर्नु नै हाम्रो पहिचान ।
दक्ष जनशक्तिद्धारा समस्याको पहिचान गरी आवश्यकता अनुसार आधुनिक प्रविधिको प्रयोग।
अत्याधुनिक प्रविधि
दक्ष जनशक्तिद्धारा समस्याको पहिचान गरी आवश्यकता अनुसार आधुनिक प्रविधिको प्रयोग।

ग्राहक समीक्षा

xender zone
kathmandu nepal

It really is what i am expecting, thank you for full fill my expectation. HOME CARE NEPAL one of the good service provider in the town.

user review
enter activity

this is review testing from user.

आफ्नो निःशुल्क जानकारी सामग्री प्राप्त गर्नुहोस्

मैले डाटा सुरक्षा सम्बन्धी जानकारी पढेको र बुझेको छु।